शेयर सदस्यता खूल्ला
नवजोश
कृषि सहकारी संस्था लि.ले शेयर सदस्यता खूल्ला गरेको हुनाले अ–आफ्नो शेयर
सुरक्षित गर्न आह्वान गरिन्छ । साथै यस संस्थाले चाडै मोबाइल बैंकिङ्ग,
एसएमएस बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटीएम कार्ड सेवा संचालन गर्न लागेको
समेत जानकारी गराईन्छ ।
सम्पर्क ः ९८१५३०५०००, ९८०२०६९०००
ReplyDeleteNAWAJOSH
CO-OPERATIVE SOCIETY LTD.